जग्गाको मूल्याङ्कनमा ३० देखि ४० प्रतिशत वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जग्गाको मूल्याङ्कनमा ३० देखि ४० प्रतिशत वृद्धि

चितवन, २२ साउन । जिल्ला मालपोत कार्यालय चितवनले जग्गाको मूल्याङ्कनमा ३० देखि ४० प्रतिशत वृद्धि गरेको छ । महानगरपालिका र नगरपालिका क्षेत्रका जग्गाको मूल्याङ्कन ३० देखि ४० प्रतिशत बढाएको छ ।

राजमार्ग, सहायक मार्ग, अन्य बाटो र बाटो नै नभएको खेतीयोग्य जमिनको आधारमा जग्गाको मूल्याङ्कन गरिएको मालपोत कार्यालय चितवनका प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए । मालपोत कार्यालयले गत आर्थिक वर्ष ०७३÷०७४ मा १ अर्ब ५९ करोड ९६ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);