म्याग्दीमा १ सय ३७ मुद्दा दर्ता, ९५ वटा फछ्र्यौट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

म्याग्दीमा १ सय ३७ मुद्दा दर्ता, ९५ वटा फछ्र्यौट

myagdi mudda

म्याग्दी,१८ साउन । आर्थिक वर्ष २०७४-७५ मा म्याग्दीमा १ सय ३७ वटा मुद्दा परेकोमा ९५ वटा फछ्र्यौट भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ४२ वटा मुद्दा फछ्र्यौट हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सबैभन्दा धेरै सामाजिक अपराध अन्तर्गत ५३ ओटा र सङ्गठित तथा आर्थिक अपराध अन्तर्गत १९ ओटा मुद्दा दर्ता भएको छ । अघिल्लो आर्थिक बर्षमा १ सय ७१ ओटा मुद्दा दर्ता भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);