पृथ्वी राजमार्गमा सुविधासम्पन्न ट्रमा सेन्टर सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पृथ्वी राजमार्गमा सुविधासम्पन्न ट्रमा सेन्टर सञ्चालन

trauma center

चितवन, १८ साउन । चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा सुविधासम्पन्न ट्रमा सेन्टर सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गमा धेरै दुर्घटना हुने गरेकाले घाइतेहरुको तत्काल उपचारका लागि कुरिनटारमा ट्रमा सेन्टर सञ्चालनमा ल्याइएको हो ।

२४ शैयाको ट्रमा सेन्टरमा २४ घण्टा नै एमरजेन्सी सेवा दिइने इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले बताईन । यसअघि दुर्घटना हुँदा घाइतेलाई उपचारका लागि चितवनको भरतपर वा काठमाडौं लैजानपर्ने बाध्यता थियो । सो ट्रमा सेन्टर अमेरिकाको सहयोगमा बनाइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);