भन्सार छलेको आशंकामा सशस्त्रद्वारा भ्यान नियन्त्रण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

भन्सार छलेको आशंकामा सशस्त्रद्वारा भ्यान नियन्त्रण

van niyantran

सिरहा, १८ साउन । जिल्ला भन्सार कार्यालय सिरहाबाट पास भएको सुतिको कपडा सहित एउटा भ्यानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । राजश्ज छलेको आशंकामा प्रहरीले कार्यालय नजिकैबाट ८ पोका कपडा सहित स ७ च ५७८४ नम्बरको भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको कपडा र भ्यानालई अनुसन्धनको लागी राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ । व्यवसायीले भने बिना कारण प्रहरीले गाडी नियन्त्रणमा लिएको बताएको छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);