अबैध रुपमा नेपाल भित्राउँदै गरेको २ मोटरसाइकल र कपडा सशस्त्रको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

अबैध रुपमा नेपाल भित्राउँदै गरेको २ मोटरसाइकल र कपडा सशस्त्रको नियन्त्रणमा

काठमाडौं, १९ मंसिर । अबैध रुपमा भन्सार छलि ल्याएका दुइटा मोटरसाइकल र कपडा गरी ४ लाख ५० हजार रुपैयाँ बराबरको नगद सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपमा भित्रिदै गरेको रेडिमेड कपडा,BR ०१ BU-०६४३ नम्बरको एक थान मोटरसाइकल र अर्को नम्बर नभएको मोटरसाइकल एक थान महोत्तरी रामगोपालपुर नगरपालिका–१ बसबिट्टिस्थित स.प्र.ना.नि राम गणेश महतोको कमाण्डमा खटिएको ४ जनाको टोलीले नियन्त्रणमा लिएकोे हो ।

भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा २ लाख ५० हजार मुल्य बराबरको रेडिमेड कपडा, २ लाख मुल्य पर्ने मोटसाइकल बराबरको सामानसहित सोही जिल्लाका सम्सी–४ का १४ वर्षीय गोबिन्द झा र भेटपुरका १८ वर्षीया राज यादबलाई शसस्त्रले नियन्त्रणमा लिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);