शनिवार नेपाल र नेदरल्याण्ड्सबीच अन्तिम खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शनिवार नेपाल र नेदरल्याण्ड्सबीच अन्तिम खेल हुँदै

काठमाडौं, १७ साउन । नेपालले नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल शनिबार खेल्दैछ । नेपाली समयअनुसार शनिबार दिउँसो २ बजेर ४५ मिनेटमा एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्बीच प्रतिष्पर्धा हुनेछ ।

बुधबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाल जित हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रदै छ । पहिलो खेलमा हार बेहोरेपछि अंक बराबर गर्न पनि नेपाल दोस्रो खेल जित्नैपर्ने दबाबमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);