मेची भन्सारमा १० अर्ब १८ करोड राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेची भन्सारमा १० अर्ब १८ करोड राजश्व संकलन

भापा, १० साउन । मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक बर्ष २०७४/०७५ मा १० अर्ब १८ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयले अघिल्लो आर्थिक बर्षको भन्दा ३ अर्ब ६६ करोड ९२ हजार रुपैयाँ बढि राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक बर्षमा ६ अर्ब ५२ करोड २६ लाख १० हजार राजश्व संकलन गरेको थियो ।मेची भन्सारबाट दैनिक झण्डै तीन करोडको हाराहारीमा रजश्व संकलन हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);