बाजुरामा आधुनिक एक्सरे मेसिन सहितको सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बाजुरामा आधुनिक एक्सरे मेसिन सहितको सेवा सुरु

x-ray bajura

 बाजुरा, ८ साउन । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले आधुनिक एक्सरे मेसिन सहितको सेवा सुरु गरेको छ । नयाँ प्रविधिको प्रयोगबाट एक्सरे मेसिनबाट सेवाग्राहीलाई सेवा दिईने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बडिमालिका नगरपालिकाका प्रमख पदम बडुवालले सेवाको सुरवात गरेका हुन् । नगरपालिकाको १६ लाखको सहयोगमा एक्सरे मेसिन खरिद गरिएको हो । नयाँ सेवाको सुरुवात भएपछि सेवाग्राही खुसी भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);