सडक मर्मत नहुँदा यात्रुलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सडक मर्मत नहुँदा यात्रुलाई सास्ती

sadak rukum

रुकुम, ६ साउन । राप्ती लोकमार्ग अन्तर्गत रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका ३, झुल्नेटा नजिकै बिग्रीएको सडकले हरेक बर्ष यात्रुहरुलाई दुःख दिने गरेको छ ।

सडक खण्डमा ओटासिल गरेको भएपनि त्यस बिग्रेको सडक मर्मत नहुँदा प्रत्यक बर्ष हिलाम्य सडकमा सवारीसाधान वारपार गर्न निकै अफ्ट्यारो हुने गरेको हो ।

बर्षाको समयमा रुकुमबाट बाहिर जाने र बाहिरबाट रुकुम आउने सम्पुर्ण सवारीसधानलाई डोजर लगाएर तान्नु पर्ने बाध्यता भएको छ । एउटा सवारीसधान तानेको १ हजार रुपैयाँ लिने गरेता पनि कहिलेकाँहि डोजर नभएको बेला घण्टौ हिलाम्मे बाटोमा जाममा बस्नु पर्ने बाध्यता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);