प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित

कैलाली, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक सुरु भए लगत्तै कांग्रेसका प्रदेशसभा सदस्यहरुले जुम्लाबाट डाक्टर गोविन्द केसीलाई सरकारले जबर्जस्ती काठमाडौं लगेको भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको हो । प्रतिपक्षको विरोधपछि सभामुख अर्जुनबहादुर थापाले साउन ७ गतेसम्मको लागि बैठक स्थगित गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);