नारायणगढ—मुग्लिन सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

नारायणगढ—मुग्लिन सडकखण्ड अवरुद्ध

narayan ghat muglin road pahiro

चितवन , ३ साउन । नारायणगढ—मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपे खोलामा पुनः पहिरो खसेका कारण सडक विहान ५ बजेदेखि अवरुद्ध भएको हो । पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।

ताजा समाचार