चितवन पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चितवन पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

चितवन, १ साउन । चितवनलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सबै बालबालिकालाई आवश्यक पर्ने सम्पूर्ण खोप लगाइएको निश्चित भएपछि चितवनलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले चितवनलाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेकी हुन्। जिल्ला खोप समन्वय समिति चितवनका सदस्य सचिव विजयकुमार झाले चितवनमा ७ हजार ५ सय ८९ बालबालिकाले पूर्ण खोप प्राप्त गरेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);