बुटवल-बेलहिया मार्गको काम ७५ प्रतिशत सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

बुटवल-बेलहिया मार्गको काम ७५ प्रतिशत सम्पन्न

butwal bhairawaha road

बुटवल, १ साउन । बुटवल बेलहिया नाका जोड्ने व्यापारिक मार्गको काम ७५ प्रतिशत सकिएको छ । आगामी भदौसम्म ६ लेन सडक निर्माणको काम सक्नुपर्ने भएपनि अहिलेसम्म ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

सडक विस्तारको काम भदौसम्म सक्नेगरि तिव्र गतिमा भइरहेको आयोजनाका सूचना अधिकारी गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । सडक आसपासमा पर्ने घर भत्काउनु पर्ने भएकाले र निर्माण सामाग्रीको अभावमा काम ढिलाइ भएको आयोजनाको भनाइ छ ।

आयोजना अन्तर्गत १० वटा आकाशे पुल बनाउने कामको म्याद भने सकिसकेको छ । म्याद थप गरेर काम सम्पन्न गर्ने आयोजनाको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);