'सिक्सलेन' सडकमा आकाशे पुलको निर्माण ४० प्रतिशत सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘सिक्सलेन’ सडकमा आकाशे पुलको निर्माण ४० प्रतिशत सम्पन्न

sixlane pul

रुपन्देही, १६ जेठ । रुपन्देहीको बुटवल—भैरहवा–बेलहिया सिक्सलेन सडकखण्डमा बनाउन लागिएको १० वटा आकाशे पुलको निर्माण कार्य ४० प्रतिशत सकिएको छ ।

आगामी असारभित्र निर्माण सक्नुपर्ने सम्झौता भएपनि अहिलेसम्म ४० प्रतिशतमात्र काम सकिएको आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिए । प्रविधिक अध्ययन बिना नै आकाशे पुल बनाउन सुरु गरिएकाले निर्माणमा ढिलाइ भएको हो ।

असारभित्र चार वटा आकाशे पुल मात्र निर्माण सम्पन्न हुने आयोजनाको भनाइ छ । १२ करोडको लागतमा २०७३ चैत्रबाट सो सडकखण्डमा १० वटा पुल बनाउन सुरु गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);