हत्याको अभियोगमा एक युवा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हत्याको अभियोगमा एक युवा पक्राउ

hatya rukum

रुकुम, १६ जेठ । महिलाको हत्या गरेको अभियोगमा रुकुम प्रहरीले एक युवालाई पक्राउ गरेको छ । रुकुम मुसिकोटकी ईच्छा बिसीलाई हत्या गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका १ का १९ बर्षिय अमरबहादुर बादीलाई पक्राउ गरेको हो ।

शारीरिक सम्बन्धपछि बादीले महिलाको हत्या गरेको प्रहरीको अनुसन्धाबाट खुल्न आएको छ । बादीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);