रामेछापमा १ सय ६७ वटा मुद्दा फछ्र्याेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रामेछापमा १ सय ६७ वटा मुद्दा फछ्र्याेट

jilla adalat ramechap

रामेछाप, १ साउन । जिल्ला अदालत रामेछापले आर्थिक बर्ष २०७४÷०७५ मा १ सय ६७ वटा मुद्दा फछ्र्याेट गरेको छ । २ सय ९४ वटा मुद्दा परेकोमा १ सय २७ वटा मुद्दा छिनोफानो गर्न बाँकी रहेको जिल्ला अदालतका श्रेष्तेदार गेहेन्द्र रेग्मीले जानकारी दिए ।

फछ्यौट हुन बाँकी १ सय २७ मुद्दा मध्ये १७ वटा थुनुवा, २४ वटा प्राथमित्ता प्राप्त र २१ वटा साना प्रकृतिको रहेको अदालतले जनाएको छ । त्यस्तै जिल्ला अदालतले ७ लाख ८५ हजार जरिवाना असुल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);