१ नम्बर पुलको रेलिङ भाँचियाे, सवारी एकतर्फी संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१ नम्बर पुलको रेलिङ भाँचियाे, सवारी एकतर्फी संचालन

चितवन, २८ असार । नारायणगढ –मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना ५ स्थित खहरे खोलमा रहेको १ नम्बर पुलको रेलिङ भाचिनुका साथै केही भाग फुटेको छ ।

पुलको एक साईडको भाग फुटेपछि अहिले एकतर्फी मात्र सवारी साधन संचालन गरिएको छ । मर्मत टोलीले मर्मत गरिहरेकोले एकतर्फी मात्र सावरी साधन संचालन गरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);