ओलीको कारण कम्युनिष्ट हुँ भन्न पनि लाज लाग्यो : सीपी गजुरेल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ओलीको कारण कम्युनिष्ट हुँ भन्न पनि लाज लाग्यो : सीपी गजुरेल (भिडियो सहित)

sipi gajurel

काठमाडौं, २५ असार । सरकार बलियो बनेको छ । वाम पार्टी ठुलो बनेको छ । अब यो सरकारले कम्तिमा ५ वर्ष काम गर्छ भन्ने प्रत्याभूति भएको छ । ५ वर्षको लागि चुनिएको यो सरकारको ५ महिनाको अवधि कस्तो बनिरहेको छ ? जना अपेक्षा अनुसार सरकारले काम गर्न सकिरहेको छ कि छैन ? संविधानमा समाजवादउन्मुख भन्ने शब्द प्रयोग गरेर अब हामी समाजवाद तर्फ जादैछौ भन्ने कुरा महत्त्वका साथ लेखिएको छ र सरकार संविधान लागु गर्न चुनिएको छ । सरकारले मुलुकमा समाजवाद स्थापना हुदै गरेको अनुभूति दिइरहेको छ कि छैन ? सरकार कसरी चल्नु पर्ने र कसरी चलिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);