एजेन्सी, २१ असार । विश्व चर्चित इन्साइक्लोपेडिया विकिपेडियामा युरोपेली संघको संसदले इटालियन र स्पेनिश भाषाको संस्करणलाई बन्द गरिएदिएको छ ।
प्रतिलिपी अधिकार विवाद घटनालाई लिएर विरोध भएपछि इयू संसदको कानुनी मामिला समितिले भोटको माध्यमबाट इटालियन र स्पेनिश भाषाको संस्करणलाई बन्द गरिदिएको जसमा इयूले विकिपेडियाको दुई गल्तीहरु औल्याएको छ ।
पहिलो आर्टिकल १३ मा विकीले उपयोगकर्ताद्वारा प्रतिलिपी अधिकारको उल्लंघनको जिम्मेवारी लिनु पर्ने हुन्छ । यसका साथै विकिपेडियाले सामग्री अपलोड गरको र पुर्नलेखन गरेर सक्रियतापूर्वक लेखेको र आफ्नो प्रभाव पारेको छ ।
यस्तै आर्टिकल ११ मा उल्लेख भए बमोजिम जसले आलोचकको रुपमा पत्रकारिता सामग्रीलाई लिंक गरेर अरु छिमेकीलाई नै व्यापारिक रुपमा प्रभाव कायम गर्ने लक्ष्य राखेमा कारबाही हुने बताइएको छ ।




