गोविन्द केसी र गंगामायाको समर्थनमा मानवअधिकारकर्मीको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

गोविन्द केसी र गंगामायाको समर्थनमा मानवअधिकारकर्मीको प्रदर्शन

aandohalan

जुम्ला , २१ असार । जुम्लामा अनसरनत चिकित्सक गोविन्द केसी र वीर अस्पतालमा अनसन बसिरहेकी गंगामाया अधिकारीको माग पूरा गर्न माग गर्दै मानवअधिकारवादीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा गरिएको प्रदर्शनका क्रममा प्रहरीले एक दर्जन व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै चरण प्रसाईं, डाक्टर सुरेन्द्र भण्डारी, महामुनिश्वर आचार्य लगायत एक दर्जन व्यक्तिलाई पक्राउ गरेको हो । प्रदर्शनकारीले भने माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरिएकामा विरोध गरेका छन् ।

ताजा समाचार