अविरल वर्षाका कारण पहिरो खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अविरल वर्षाका कारण पहिरो खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध

baglum pahiro

काठमाडौं, २१ असार । अविरल वर्षाका कारण पहिरो खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध भएको छ ।

पर्वतको मोदी गाउँपालिका–५ स्थित भ्याप्लेखोलामा पहिरो खसेपछि धौलागिरिका चार जिल्लाका लागि छुटेका सवारीसाधन डिमुवामा रोकिए, यात्रु अलपत्र परेका छन् । वर्षा नरोकिएकाले सडक खुलाउन समय लाग्ने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);