शनिबार राती मुलकका अधिकांश स्थानमा बर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

शनिबार राती मुलकका अधिकांश स्थानमा बर्षा हुने

काठमाडौं, १६ असार । शनिबार राती मुलकका अधिकांश स्थानमा बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पुर्वानुमान महाशाखाले शनिबार राती मुलुकका पुर्व र पश्चिमका अधिकांश क्षेत्रमा भारी बर्षा हुने जनाएको हो।

मनसुन भित्रिईसकेको तथा मनसुनी न्युन चापिए क्षेत्र नजिक आएका कारण अधिकांश स्थानमा भारी बर्षाको संभावना भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । शनिबार दिनभर पनि मुलुकका विभिन्न स्थानमा मौसम बद्ली भई केही स्थानमा बर्षा भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);