घरेलु मदिराका कारण मृत्यु हुनेको संख्या ७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

घरेलु मदिराका कारण मृत्यु हुनेको संख्या ७ पुग्यो

death

काठमाडौं, १५ असार । धनुषाकोे कमला नगरपालिकामा घरेलु मदिराका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

उपचारको क्रममा सिरहाको एक क्लिनिकमा राम पासवानको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो । यसअघि बुधबार ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेका धनुषाको कमला नगरपालिका वडा नम्बर ५, ६ र ७ का रहेका छन् । मदिरा सेवन गरेका अन्य २० जना विरामी भएका छन्।

उनीहरुको अवस्था सामान्य रहेको उपचारका संलग्न चिकित्सकले बताएका छन् । सिकिस्त विरामी भएकाहरुको सिरहा र धनुषाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);