महाकाली नदीको तटिय क्षेत्रमा लागुऔषधको कारोबार बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

महाकाली नदीको तटिय क्षेत्रमा लागुऔषधको कारोबार बढ्दो

दार्चुला, ११ असार । दार्चुलाको महाकाली नदीको तटिय क्षेत्रमा लागुऔषध चरेसको कारोबार बढेको छ । प्रहरीले लागुऔषध नियन्त्रण गर्ने अभियान चलाए पनि दार्चुलाको महाकाली नदीको तटिय क्षेत्रमा चरेसको कारोबार बढेको हो ।

गाँजाबाट चरेस बनाउने र महंगो मुल्यमा भारततर्फ लैजाने गरेको गाँजा संकलकहरुको भनाइ छ । लागुऔषध चरेसको कारोबार हुँदा पनि प्रहरीले नियन्त्रणमा चासो नदिएको सरोकारवालको भनाइ छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);