ठुला व्यापारीको सरकारसँग साँठगाँठ, खुद्रावालाले यसरी गर्छन् बदमासी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ठुला व्यापारीको सरकारसँग साँठगाँठ, खुद्रावालाले यसरी गर्छन् बदमासी (भिडियो सहित)

satta sashan june 23

काठमाडौं, १० असार । अहिले सत्तामा बलियो सरकार छ । संसद र तीन तहको सरकार पनि बनेको छ । जनताको आवश्यकता प्रतिपुर्ती गर्ने ठाउँमा सरकार रहेको छ । आवश्यकता प्रतिपुर्ती गर्ने विषय बहसको विषय बनिनैरहेको छ । तर, अहिलेको मुख्य विषय भनेको महंगी र मिसावट लगायतका कुराहरु छन् । दैनिक उपभोग्य बस्तुहरु महँगो भएको र मिसावट भएको कुरा बहसको विषय बनेको छ । महंगी किन बढीरहेको छ ? खाद्य बस्तुहरु महँगो किन भईरहेका छन् ? महँगो सँगै मिसावट किन भईरहेको छ ? र यसलाई कम गर्न सरकारले किन सकिरहेको छैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘सत्ता शासन’ मा प्रस्तोता प्रकाश गिरीले उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन र उपभोक्ता हित संरक्षण मञ्चका महासचिव वावुराम हुमागाईसँग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);