कानुन बनेपछि मात्र संघियताले मुर्तरुप लिन्छ : सभामुख महरा | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

कानुन बनेपछि मात्र संघियताले मुर्तरुप लिन्छ : सभामुख महरा

sabhamukh mahara

चितवन, १० असार । सभामुख कृष्णबहादुर महराले केन्द्रमा रहेको अधिकार स्थानीनय तहमा नआएसम्म संघीयता कार्यान्वयन नहुने बताएका छन् ।

आइतबार चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभा उद्घाटन गर्दै सभामुख महराले कानुन नबनेकाले संघ, प्रदेश र स्थानीय तहका अधिकारबारे निक्र्याेल हुन नसकेको बताए । आगामी आसोजसम्म कानुन बन्ने र त्यसपछि मात्र संघियताले मुर्तरुप लिने उनको दाबी छ ।

सभामुख महराले केन्द्रमा रहेको अधिकार र श्रोत साधनलाई स्थानीय तहमा ल्याउनु पर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);