प्रतिनिधि सभामा बजेटमाथिको दफाबार छलफल आज पनि जारी रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिनिधि सभामा बजेटमाथिको दफाबार छलफल आज पनि जारी रहने

pratinidhi sava

काठमाडौं, १० असार । आगामी आर्थिक वर्षको बजेटमाथिको दफाबार छलफलका लागि प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।

अपरान्ह २ बजे बस्ने बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलस्रोत तथा सिंचाई, परराष्ट्र र गृह मन्त्रालयको बजेटमाथि दफाबार छलफल गर्ने कार्यसूचि छ । सांसदहरुले सरकारका मन्त्रीमाथि आफ्नो निर्वाचन क्षेत्रमुखी योजना बनाएको आरोप लगाउँदै आएका छन् ।

प्रतिनिधि सभामा यसअघि सहरी विकास, खानेपानी, संघीय मामिला, पर्यटन, शिक्षा लगायत मन्त्रालयको बजेटमाथिको दफाबार छलफल भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);