सिन्धुपाल्चोकको बलेफीमा पहिरो खसेपछि अरनिको राजमार्ग अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८१, मंगलबार

काठमाडौं, ३ भदौ । सिन्धुपाल्चोकको बलेफीमा पहिरो खसेपछि अरनिको राजमार्ग अबरुद्ध भएको छ।

 

हिजो शुक्रबार राति पहिरो खसेर सडक अबरुद्ध हुँदा काठमाडौंबाट सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जाने र आउने सयौं गाडी अलपत्र परेका छन्। अहिले पहिरो गएको स्थानमा जेसीबी प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);