नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

muglin sadak

काठमाडौं, १७ असार । लगातार २७ घण्टा अबरुद्ध भएर सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अबरुद्ध भएको छ ।

राति साढे ११ बजे ३ नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक अबरुद्ध भएको हो ।

शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आए सडक राति ११ बजे पहिरो खसेपछि २ तर्फी सडक अबरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ ।

अहिले सडकमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोको कारण लामो समयसम्म सडक अबरुद्ध हुँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);