मुग्लिन–नारायणगढ सडकमा पहिरो जाने क्रम जारी, दुवैतर्फी सडक अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

मुग्लिन–नारायणगढ सडकमा पहिरो जाने क्रम जारी, दुवैतर्फी सडक अबरुद्ध

narayan ghat muglin

काठमाडौं, १५ असार । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो झर्न रोकिएको छैन् । निरन्तर पहिरो गहिरहेकोले पन्छाउने काम सुरु हुन सकेको छैन् ।

मुग्लिनबाट करिब २ किलोमिटर टाढा नारायणगढ तर्फ पर्ने ३ नम्बर पुलनजिकै पहिरो खसेको थियो । बिहीबार साढे १ बजेदेखि सडक पुर्णरुपमा अबरुद्ध भएको छ ।

अहिले पनि पहिरो खस्ने क्रम जारी छ । बिहीबार बिहान पनि पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याएपछि फेरी दिउँसो १ बजेदेखि पुःन पहिरो खसेपछि सडक २ तर्फ अबरुद्ध भएको छ ।

वर्खा लागेपछि सधै सो सडकखण्ड अबरुद्ध हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);