बाढी पीडितलाई ग्लोबल आइएमइ बैँकद्वारा ६५ लाख रुपैयाँ सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २ भदौ । बाढी पहिरोबाट प्रभावित बनेकाहरुको राहतका लागि ग्लोबल आइएमइ बैँकले ६५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

आइएमइ बैंकका तर्फबाट ५१ लाख र बैकमा कार्यरत कर्मचारीको एक दिनको तलब बराबर हुन आउने १४ लाख जम्मा गरी ६५ लाख सहयोग गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवामार्फत बैंकले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषलाई शुक्रबार रकम हस्तान्तण गरेको ग्लोबल बैँकका अध्यक्ष चन्द्रपैसाद ढकालले जानकारी दिनुभयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);