‘सहारा बाढी–पहिरो राहत कोष’ स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौँ , ३२ साउन । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, चारपानेले २५ लाख रुपैयाँको ‘सहारा बाढी–पहिरो राहत कोष’ स्थापना गरेको छ ।

बाढीप्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले को स्थापना गरिएको सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताउनुभयो । कोषको रकम झापा, मोरङ र सुनसरीका बाढीपीडितका खर्च गरिनेछ । कोषबाट तत्काल खाद्यान्न र लत्ताकपडाका लागि आठ लाख, स्वास्थ्य र औषधिका लागि २ लाख तथा पुनःस्थापना र मानवीय क्षतिमा १५ लाख रुपैयाँ खर्च गरिने सहकारीले जनाएको छ ।

 

सहकारीको कोषमा अन्य व्यक्ति वा संघ–संस्थाले पनि रकम जम्मा गर्न सक्नेछन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);