हालसम्म कोरोना कोषमा २ अर्ब २६ करोड रुपैयाँ जम्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

हालसम्म कोरोना कोषमा २ अर्ब २६ करोड रुपैयाँ जम्मा

corona-kosh

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हालसम्म २ अर्ब २६ करोड रुपैयाँ जम्मा भएको छ ।

नाम नखुलेका तथा १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ रुपैयाँ संकलन भएको छ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पु¥याउन कोष स्थापना गरेको हो । कोषमा संकलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ । यसैक्रममा निजी क्षेत्रमार्फत १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ कोरोना कोषलाई छ ।

हालसम्म केही पालिकाले मौखिक रुपमा रकम माग गरेको छन् । तालुकदार संघीय मामिता तथा स्थानीय विकास मन्त्रालयमार्फत प्रक्रियागत रुपमा पालिकाहरुले कोषको रकम माग गर्न सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);