गीत-संगीतबाट मुलुकको समृद्धिमा ध्यान दिन निधिको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गीत-संगीतबाट मुलुकको समृद्धिमा ध्यान दिन निधिको आग्रह

nidhi

काठमाडौं, २५ जेठ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कलाकारहरुलाई मुलुकको समृद्धिमा ध्यान दिन आग्रह गरेका छन् ।

उपसभापति निधिले समानतासहित मुलुकको समृद्धिमा प्रगतिशील गीत, संगितले भन्दा लोकतान्त्रिक गीत, संगितले योगदान दिने विश्वास व्यक्त गरे ।

शुक्रबार काठमाडौंमा ‘झल्को’ नामक गिती संग्रहको बिमोचन गर्दै उनले लोकतान्त्रिक धारको प्रतिनिधित्व गर्दै आएको गित, संगीत र साहित्यले फरक धारलाई पनि स्थान दिने गरेको भन्दै त्यसको पक्षपोषण गरेर अघि बढनुपर्ने तर्क गरे । उपसभापति निधिले गीत, संगीत जीवन भएको उल्लेख गर्दै त्यसलाई जीवन्तता दिनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);