पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बझाङमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बझाङमा प्रदर्शन

बझाङ, २३ जेठ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा नेविसंघले बझाङमा प्रदर्शन गरेको छ । नेविसंघले मूल्य वृद्धि फिर्ताको माग गर्दै यातायात र बजार बन्द गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ।

उपभोक्ताको ढाड सेक्ने गरि सरकारले मूल्य वृद्धि गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको नेविसंघ जिल्ला अध्यक्ष दीपक भण्डारीले बताए । मूल्य वृद्धि फिर्ता नभए थप आन्दोलन गर्ने नेविसंघले चेतावनी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);