नमराज बिष्टको हत्यामा संलग्नलाई कारबाही गर्न आफन्तको माग | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

नमराज बिष्टको हत्यामा संलग्नलाई कारबाही गर्न आफन्तको माग

karbahi

काठमाडौं, २२ जेठ । अछामको पञ्चदेवल नगरपालिका वडा नम्बर ४ का नमराज बिष्टको हत्यामा संलग्नलाई कारबाही गर्न आफन्तले माग गरेका छन् ।

हत्या भएको एक महिनासम्म पनि प्रहरीले छानबिन नगरेको भन्दै आफन्तले आपत्ति जनाएका हुन् । बिष्ट नेपाली सेनाको जवान पदमा छनौट भएर अछाम स्थित सेनाको गणमा गत बैशाख ३१ गते गएका थिए । तर सोही दिन राति जिल्ला प्रशासन कार्यालयको जंगल नजिकै हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);