अछामको रामारोशन गाउँपालिकामा प्रहरीद्दारा घरेलु मदिरा बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अछामको रामारोशन गाउँपालिकामा प्रहरीद्दारा घरेलु मदिरा बरामद

lagu aausadha

अछाम, २१ जेठ । अछामको रामारोशन गाउँपालिकाको कालापानीबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको छ ।

कालापानीबाट विनायक ल्याईदै गरेको १ सय ६० लिटर मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायव निरीक्षक प्रेमसिंह ऐरले जानकारी दिए । प्रहरीले बरामद गरेको मदिरा नष्ट गरेको छ । अछाममा प्रहरीले पछिल्लो समय घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);