नामै नसुनिएका विद्यार्थी संगठनको आह्वानमा शैक्षिक हड्ताल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नामै नसुनिएका विद्यार्थी संगठनको आह्वानमा शैक्षिक हड्ताल

school

काठमाडौं, २१ जेठ । विद्यार्थी संगठनले निजी तथा आवासीय विद्यालयमा आतंक फैलाएका छन् ।

विद्यार्थी संगठनको आतंकस्वरुप आज काठमाडौं उपत्यकाका निजी तथा आवासीय विद्यालय बन्द गरिएका छन् । नामै नसुनिएका विद्यार्थी संगठनको आव्हानमा काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द गरिएको छ ।

बन्द गराइनुको कारणबारे विद्यालय सञ्चालक अनभिज्ञ छन् । विना कारण विद्यालय बन्द गराईंदा विद्यालय पुगेका विद्यार्थी घर फर्कीएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);