कोरोना संक्रमण फेरी उकालो, विद्यार्थी र अभिभावक अन्यौलमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोना संक्रमण फेरी उकालो, विद्यार्थी र अभिभावक अन्यौलमा (भिडियाेसहित)

काठमाडौं ।  पछिल्लो समय कोरोना संक्रमण फेरी उकालो लागेको छ । अहिले कोरोनाबाट बढी जोखिममा बढी बालबालिका परेको पाइएको छ ।

यसप्रति चिन्ता बढ्दै जाँदा सरकार र विद्यालय सञ्चालक भने आआफ्नै सुरमा देखिन्छन । स्वास्थ्य मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले विद्यालय बन्द गर्ने सुझाव दिइसकेका छन् ।

तर निजी विद्यालय सञ्चालकहरु विद्यालयबन्द नगर्ने पक्षमा छन् । यस्तो अवस्थाले विद्यार्थी र अभिभावक अन्यौलमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);