बीपी राजमार्गमा वृक्षारोपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

काठमाण्डौँ , १ भदौ । काभ्रेको बनेपादेखि बर्दिबास जोड्ने बीपी राजमार्गमा वृक्षारोपण गरिएको छ ।

कमलामाई नगरपालिकाको आयोजनामा बीपी राजमार्गको सिन्धुलीमाढी– ढुंग्रेभन्ञ्याङ खण्डका सबै घुम्तीमा वृक्षारोपण गरिएको हो । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, नगरपालिका कार्यालय एवं जिल्लास्थित प्रमुख दलका नेतहरुले एकसाथ वृक्षारोपण गर्नुभएको थियो । झन्डै दुई दर्जन घुम्ती रहेको सडकको खाली स्थानमा सुन्दर बगैंचा निर्माणका लागि चार सय २५ वटा बिरुवा रोपिएको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले जानकारी दिनुभयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);