भ्रष्टाचार, विकृती-विसंगति अन्त्यका लागि पार्टी सुद्विकरण आवश्यक : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भ्रष्टाचार, विकृती-विसंगति अन्त्यका लागि पार्टी सुद्विकरण आवश्यक : नेता नेपाल

narayankaji-madhavnepal

काठमाडौं, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टाचार विकृती र विसंगति अन्त्यका लागि पार्टी सुद्विकरण आवश्यक रहेको बताएका छन् ।

राजनितिशाष्त्री समाज नेपालले शनिबार राजधानीमा आयोजीत कार्यक्रममा बरिष्ठ नेता नेपालले राजनिति, प्रशाषन तथा समाजमा व्याप्त भ्रष्टाचार, विकृती र विसंगति अन्त्यका लागि पार्टी सुद्विकरण आवश्यक रहेको बताएका छन् । उनले भ्रष्टाचार गरेको पाइएमा पार्टीले कसैलाइ पनि नछाडने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पनि भ्रष्टचार अन्त्य गरी सुशासन कायम नगरेसम्म मुलुकमा विकास र समृद्वी हुन नसक्ने बताए । नेता श्रेष्ठले दुई बामपन्थीबीचको पार्टी एकता निश्चित उद्वेश्य र लक्ष्यका साथ गरिएकाले चुनौतीपुर्ण रहेको समेत उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);