यादव स्वास्थ्य मन्त्री भएको सामाजिक सञ्जालबाट थाहा पाए : राज्यमन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यादव स्वास्थ्य मन्त्री भएको सामाजिक सञ्जालबाट थाहा पाए : राज्यमन्त्री अर्याल

padma kumari aryal

काठमाडौं, १८ जेठ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएकोबारे आफूलाई पुर्व जानकारी नभएको बताएकी छन् ।

स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारीमा फरक पार्टीबाट मन्त्री नियुक्त गरिएकोबारे आफूले सामाजिक सञ्जालबाट मात्रै थाहा पाएको उनको भनाइ थियो । माउन्टेन समाचारका लागि कुरा गर्दै उनले आफू स्वास्थ्य मन्त्रालयबाट कुन मन्त्रालयमा जाने भन्नेबारे पार्टीले निर्णय गर्ने बताइन् ।

स्वास्थ्य राज्यमन्त्री अर्यालले यसअघि विर अस्पतालको मुहार फेर्नेदेखि महत्वपुर्ण नीतिगत कुरामा स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गर्दै आएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);