मुस्ताङमा चरम सिण्डिकेट, रिजर्भमा गाडी लैजानै सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मुस्ताङमा चरम सिण्डिकेट, रिजर्भमा गाडी लैजानै सकस

मुस्ताङ, १० जेठ । बस रिजर्भ गरेर बेनीदेखि मुस्ताङ जाँदै गरेका यात्रुलाई झारेर आफ्नो सवारी साधनमा यात्रा गराउने तीन जनालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।

रघुगंगा गाउँपालिकामा रोकेर आफ्नो सवारी साधनमा यात्रा गराउन बाध्य बनाउने विश्वास शेरपुञ्जा, आकाश घर्तीमगर र सागर श्रीपालीलाई प्रहरीले पक्राउ गरेको हो । सो सडक खण्डमा स्थानीय यातायात व्यवसायीले बाहिरबाट आउने सवारी साधनलाई रोक लगाउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);