बाढीपीडितसँग कमिशन लिने जनप्रतिनिधि र कर्मचारीलाई कार्बाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बाढीपीडितसँग कमिशन लिने जनप्रतिनिधि र कर्मचारीलाई कार्बाही गर्न माग

झापा, १० जेठ । झापाका राजनीतिक दलहरुले बाढी पीडितसँग कमिशन लिने जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रशासनले कारबाही गर्न ढिलाइ गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई दवाव दिएका छन् । प्रमुख जिल्ला अधिकारी दाहालले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा पत्र पठाइसकेको बताए ।

कचनकवल गाउँपालिका १ का बाढीपीडितहरुले वडाध्यक्ष लक्ष्मीनारायण यादव र कर्मचारी पञ्चु राजवंशी र शर्मिला राजवंशीले १० हजारको दरले कमिशन लिएको आरोप लगाउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);