महिलाका कारण ओली-प्रचण्डको जहाज रोकियो ! (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

महिलाका कारण ओली-प्रचण्डको जहाज रोकियो ! (भिडियो सहित)

binda panday

काठमाडौं, १० जेठ । लामो समयको गृह कार्यपछि एमाले र माओवादीबीच पार्टी एकता भएको छ । पार्टी एकता भएसँग नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता प्रक्रियामा छ । निर्वाचन आयोगले ३३ प्रतिशत महिलाको संख्या नपुगेको भन्दै पार्टी दर्ता गर्न मानेको छैन । दुइवटा पाइलटले चलाएको नेपाल कम्युनिष्ट पार्टी नामक जहाजको उडान अहिले रोकिएको छ । किन रोकियो त ओली-प्रचण्डले उडाउन खोजेको नेकपाको जहाज ? यसै विषयमा आधारित रहेर माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले नेकपाकी नेतृ एवं सांसद विन्दा पाण्डेसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);