झलनाथ खनाल र माधव नेपाल दुबै राष्ट्रपति बन्दैनन् : विष्णु पौडेल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झलनाथ खनाल र माधव नेपाल दुबै राष्ट्रपति बन्दैनन् : विष्णु पौडेल (भिडियो सहित)

नेकपा एमाले र नेकपा माओबादी केन्द्र पार्टी एकताको प्रक्रिया अघि बढिसकेको छ । वाम गठबन्धन वीचको सात बुँदे सहमति पछि पार्टी एकता संयोजन समितिले दुइ महत्वपूर्ण कार्यदल गठन गरेको छ । यी दुइ कार्यदलहरुले सात बुँदे सहमतिको जगमा उभिएर, त्यसको मार्गदर्शन र दिशा निर्देशमा रहेर काम गर्नेछन । त्यस संँगै संयुत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने भनेर दुवै पार्टीका शिर्ष नेताहरुले हस्ताक्षर गरिसकेका छन् । तर घोसणा गरिएको नाम पहिलेनै दर्ता भएको विवाद सिर्जना भएको छ । यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);