पार्टी अध्यक्ष प्रचण्ड नैं हो, हामी छोड्दैनौं : मात्रिका यादव (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

पार्टी अध्यक्ष प्रचण्ड नैं हो, हामी छोड्दैनौं : मात्रिका यादव (भिडियो सहित)

नेकपा माओवादी केन्द्र र नेकपा एमाले गठबन्धन गरेर चुनावमा गएका थिए । चुनावपछि पार्टी एकता गर्ने भनेर एउटा कार्यदल गठन गरिएको छ र बिस्तृत रुपमा छलफल गरिरहेको छ । संगै त्यो कार्यदलले राष्ट्रिय सभाको निर्वाचन र सरकार गठन गर्ने पक्षमा पनि छलफल गरिरहेको छ । छलफलले के निष्कर्ष निकाल्यो भन्ने कुरा कि त कार्यदललाई थाहा छ कि दुइ जना अध्यक्षलाई थाहा छ । अहिले कार्यदलका सदस्यहरुलाई र दुइ जना अध्यक्षलाई सोधिने एउटा प्रस्न, अब दुइ पार्टी कहिले एक हुदै छन् भनेर ? संगै अर्को कोण बाट शङ्का गरेर पनि सोधिएको प्रस्न, पार्टी एकता त हुन्छ भन्ने ? कार्यदल मा बसेर गरेको छलफल कति सरल थियो ? यसै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवसँग गरेको कुराकानी हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);