हामि पद त्याग्न तयार छौं : आरसी लामिछाने (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हामि पद त्याग्न तयार छौं : आरसी लामिछाने (भिडियो सहित)

काठमाडौं, ३१ साउन । तत्कालिन एमाले र माओवादी पार्टीको एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भइसकेको छ । नेकपा गठन भएपनि तत्कालिन एमाले र माओवादीबीचका भातृसंस्था भने अझै एकता हुन सकेको छैन । अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच पनि अब केही दिनभित्रमा एकता हुँदैछ । दुइ विद्यार्थीसंगठनबीच एकताका आधार के हुन् ? कसरी पदको बाँडफाँड हुँदैछ ? एकता प्रक्रिया कहाँ पुग्यो र अब कतिसमयपछि एकता हुँदैछ ? यी र यस्तै विषयमा आधारित रहेर अनेरास्ववियुका सचिव आरसी लामिछानेसँग माउन्टेन टेलिभिजनको कार्यक्रम प्रस्तोता रामचन्द्र अर्यालले गरेको संवाद सुन्नका लागि भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);