बालकृष्ण ढुंगेललाई माफी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालकृष्ण ढुंगेललाई माफी

balkrishana dhungel

काठमाडौं, १० जेठ । कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । ढुंगेललाई सर्वोच्च अदालतको आदशेविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।, आजको नागरिकमा यो खबर छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);