माओवादी नेता बालकृष्ण ढुंगेललाई काठमाडौं जिल्ला अदालत लगिँदै | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

काठमाडौं, १४ कार्तिक । सर्वोच्च अदालतद्वारा दोषी ठहर भइ लामो समयपछि पक्राउ परेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई फैसला कार्यान्यनका लागि जिल्ला अदालत काठमाडौं लगिने भएको छ। आज मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लैजान लागिएको प्रहरीको उच्च स्रोतले जनाएको छ।

जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई दोषी ठहर गरेको थियो। २०६६ पुस १९ गते जिल्ला अदालत ओखलढुंगाको फैसला सर्बोच्चले सदर गरेको थियो। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो

ताजा समाचार